काठमाण्डु – शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुने जानकारी गराएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया