सल्यानमा बस पल्टियो, घटनाको विस्तृत विवरण आउन बाँकी

सल्यानमा बस पल्टियो, घटनाको विस्तृत विवरण आउन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सल्यानमा बस दुर्घटना भएको छ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो ।

जिल्लाको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना भएकाे सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए । प्रहरीले घाइतेको संख्या धेरै भएको बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।