सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी


सल्यान – प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी भएका छन्।

उनी ३५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन्। ज्वालाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह १५ हजार ९ सय ११ मतको अन्तरले पराजित भएका छन्। शाहले १९ हजार ७ सय ८९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement