समाज कल्याण परिषद्का पदाधिकारीले दिए सामूहिक राजीनामा

समाज कल्याण परिषद्का पदाधिकारीले दिए सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाज कल्याण परिषद्का पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका परिषद्का पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

राजीनामाको विषयमा आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिइने परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।