मंगलवार चार दलीय समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम

मंगलवार चार दलीय समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चार दल आवद्ध समाजवादी मोर्चाले मंगलवार वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो।

कार्यक्रम मंगलवार दिउँसो एक बजे सुरु हुनेछ। समाजवादी मोर्चाको हिजो बसेको बैठकमा कार्यक्रमबारे छलफल भएको नेकपा प्रवक्ता प्रकाण्डले बताए। मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन्।