समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने

समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ। आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।

बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ। बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।