नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतवारबाट सुरु भएको बैठक भोलिसम्म चल्ने बताइएको छ ।

बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको जिम्मेवारी तोकिनुका साथै केही नेताको जिम्मेवारी हेरफेर गर्ने पनि बताइएको छ ।