समता अस्पतालको कर्मचारी अस्पतालभित्रै मृत भेटिइन

समता अस्पतालको कर्मचारी अस्पतालभित्रै मृत भेटिइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत एक कर्मचारी मृत भेटिएकी छन् ।

प्रहरीका अनुसार समता अस्पतालकै फार्मेसीमा काम गर्ने एक महिला कर्मचारी शौचालयभित्र आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।