काठमाण्डु-संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार गत भदौ २८ को बैठकले कुनै निर्णय नगरे पछि बैठक आज पुनः बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया