संविधान संशोधन प्रस्ताव दर्ता गर्न कांग्रेस सांसद संसद सचिवालय पुगे

संविधान संशोधन प्रस्ताव दर्ता गर्न कांग्रेस सांसद संसद सचिवालय पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन् ।

मंगलबार कांग्रेसका सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरी, चित्रलेखा यादव, प्रदीप गिरि, तेजुलाल चौधरीले गैरसरकारी विधेयकका रूपमा प्रस्ताव दर्ता गर्न संघीय संसद सचिवालय पुगेका हुन् ।

०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुनस् दर्ता गर्न लागिएको हो ।