पश्चिम रुकुम घटनाः संसदमा जनार्दन शर्माले बोल्दा प्रतिपक्षीको अवरोध

पश्चिम रुकुम घटनाः संसदमा जनार्दन शर्माले बोल्दा प्रतिपक्षीको अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोट घटनालाई लिएर प्रमुख प्रतिपाक्षी दलका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो ।

बैठकमा पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राख्दै गर्दा सांसदहरुले अवरुद्ध गरेका हुन् । उनले आफू पश्चिम रुकुमको जनप्रतिनिधि भएको हैसियतले बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।