प्रतिनिधिसभा बैठक जारी, बजेटमाथि छलफल हुँदै

प्रतिनिधिसभा बैठक जारी, बजेटमाथि छलफल हुँदै

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।