प्रतिनिधिसभा बैठक जारी, बजेटमाथि छलफल हुँदै


काठमाण्डु – प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement