शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरेको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्।

मन्त्रिपरिषदबाट पारित भई विधेयक यसअघि नै संघीय संसदमा दर्ता भएको थियो। विधेयकका कतिपय व्यवस्थालाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए।