काठमाण्डु- प्रतिनिधि सभाको बैठक बस्नु अगाडि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बोलाएर छलफल गरेका छन्। संसद अधिवेशनमा उठाउनुपर्ने विषयवस्तु र कार्यसञ्चालनका विषयबारे उनले दलहरूका प्रतिनिधिसँग छलफल गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे तथा बजेट अधिवेशन बोलाएका हुन्। संघीय दुवै सदनको बैठक आज ४ बजे सुरु हुनेछ।




प्रतिक्रिया