काठमाण्डु- प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । आज बोलाइएको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएपछि संसद बैठक स्थगित भएको हो ।




प्रतिक्रिया