प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक बुधबार पनि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणको विवादमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन् ।

बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ । बिहीबारको बैठकमा आर्थिक वर्ष ०८२/८३ अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत हुनेछ ।