प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित

प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक पर्सि आईतबार दिउँसोसम्मलाई स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजेलाई तय गरिएको बैठक विशेष कारण देखाउँदै आईतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षी दलहरू पछि हटे पनि छानबिन समितिको प्रतिबद्धता आउनुपर्ने मागलाई विपक्षीहरूले कडा रूपमा प्रस्तुत गरेका छन् ।