प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको विषयमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार दिनको २ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।

संसद् सञ्चालनका लागि सहमतिको प्रयास गरिए पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ ।