काठमाण्डु – प्रतिनिधिसभाको मङ्गलबारको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।
आज बैठक शुरु हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् ।




प्रतिक्रिया