प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको मंगलबार बसेको बैठक असोज ४ गते बस्ने गरि स्थिगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुकै अवरोधकाबीच बैठक अगाडि बढाएका थिए ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीले पेश गरेको प्रस्ताव पारित भएको छ ।