राष्ट्रियसभाको बैठक असोज २५ गतेसम्मका लागि स्थगित 

राष्ट्रियसभाको बैठक असोज २५ गतेसम्मका लागि स्थगित 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाको आइतबारका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।  आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो । 

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।