काठमाण्डु – प्रतिनिधि सभाको बैठक कार्तिक ९ गतेकालागि सारिएको छ । आज दिउँसो २ बजेकालागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हाे ।
अर्को बैठक कार्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया