संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

घिमिरेले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार राजीनामा स्वीकृत भएको हो ।