साउन ३ गते संसद बैठक बोलाउन सर्वोच्चको आदेश

साउन ३ गते संसद बैठक बोलाउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।

सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रतिनिधिसभा बैठक साउन तीनगते बोलाउन आदेश दिएको हो ।