काठमाण्डु – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
दलहरु आन्तरिक परामर्शमा जुट्नका लागि बैठक स्थगित भएको हो । बैठक १५ मिनेटपछि पुनः बस्नेछ ।




प्रतिक्रिया