यस्तो छ मंगलबार बस्ने संसद बैठकको कार्यसूची

यस्तो छ मंगलबार बस्ने संसद बैठकको कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेश हुने भएका छन् ।

संसद् सचविालयले निकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

त्यस्तै उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।