काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका पाँच जना सांसदले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।
किर्ते हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि लगिएको भन्दै पाँच जना सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।
सांसदहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन् ।





प्रतिक्रिया