प्रतिनिधि सभामा बैठक सुरु

प्रतिनिधि सभामा बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नायाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।