काठमाण्डु – तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिएका छन् । ढिला गरि संसद बैठकमा प्रवेश गरेका ओलीले देउवालाई हात मिलाएर बधाई दिएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली देउवाको विपक्षमा भोट हाल्न संसद भवन पुगेका हुन् ।




प्रतिक्रिया