काठमाडौं – नेपालअधिराज्य भरी १६वटा स्यामसुमका सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १७औं सेवा केन्द्र कालिकामार्ग, दमौलीमासुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका सेल्स हेड रामश्रेष्ठ तथा सर्भिस मेनेजर कुनाल गुरुङले गरे ।
आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्राअमुल्यग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवाप्रदानगर्नु नै हाम्रो मुख्यउदेश्यहो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै स्यामसुमका स्मार्ट फोनकाग्राहकहरुलाई बिक्रि पछिको सेवाप्रदानगर्नु हो” भने ।




प्रतिक्रिया