काठमाण्डु – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अन्तिम बहस सकिएको छ ।
काठमाण्डु जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशमा जवाफी बहस सकिएसँगै फैसला लेख्न सुरु भएको छ ।
फैसला आज शुक्रबारै लेखेर सक्ने न्यायाधीशको तयारी रहेको जनाइएको छ ।




प्रतिक्रिया