सीपीएल खेल्न जान लागेका सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन


काठमाडौं – क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत पीएम नेपाललाई मेन्सन गर्दै दूतावासले भिसा दिन अस्वीकार गरेका जानकारी गराएका छन् ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।’ आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement