काठमाण्डु – नेपाल धितोपत्र बोर्ड र अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे काठमाण्डुपाटी डटकममा प्रकाशित समाचारको खण्डन गरिएको छ ।
अध्यक्ष श्रेष्ठले काठमाण्डुपाटीलाई खण्डन पठाउँदै समाचार भ्रामक भएको दाबी गरेका छन् ।
गत चैत २७ गते ‘सेबोनमा बेथितिः महिनैपिच्छे हुन्छ कर्मचारीको सरुवा, निकटस्थहरूले मात्र पाउँछन् आईपीओको अनुमति’ शीर्षकको समाचार स्रोतलाई उदृत गर्दै काठमाण्डुपाटीमा प्रकाशित भएकोमा उनले खण्डन गरेका छन् ।
उनले पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा सम्प्रेषण भएको दाबी गरेका छन् ।
यस्तो छ खण्डन


हेर्नुहोस् प्रकाशित समाचार –
सेबोनमा बेथिति : महिनैपिच्छे हुन्छ कर्मचारीको सरुवा, निकटस्थहरूले मात्र पाउँछन् आईपीओको अनुमति
प्रतिक्रिया