नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण


काठमाण्डु- मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।