काठमाण्डु – बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि आवासीय राजदूतमा नियुक्त भएका आचार्यलाई बुधबार पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
शितल निवासमा आयोजित शपथ कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत सरकार उच्च पदस्थ अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।




प्रतिक्रिया