काठमाण्डु– बालेन शाह नेतृत्वको सरकारका १४ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् ।
शुभ साइतमा बालेनले शपथ लिएपछि मन्त्रीहरुको पनि शपथ गराइएको हो ।
यस्तो छ मन्त्रीहरु सूची
प्रधानमन्त्री तथा रक्षा र उद्योग–बालेन शाह
अर्थ–स्वर्णिम वाग्ले
गृह–सुदन गुरुङ
परराष्ट्र–शिशिर खनाल
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
श्रम, रोजगार– दीपक साह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी




प्रतिक्रिया