काठमाण्डु- सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको मुद्दाको पेशी बुधवारको लागी तोकिएको छ । सापकोटामाथी काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेको थियो । उनिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचराधिन छ ।
सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअधिकारवादी सुशिल प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले मुद्दा दायर गरेका थिए ।
सोसम्बन्धी मुद्दाको सुनुवाईको लागी बुधवार पेशी तोकिएको हो । सापकोटाको मुद्दाको पेशी तोकिएपनि सुनुवाई सर्दै आएको छ ।




प्रतिक्रिया