सप्तरीबाट जनमत पार्टीका सकिल मिया प्रदेशसभामा विजयी

सप्तरीबाट जनमत पार्टीका सकिल मिया प्रदेशसभामा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरी सप्तरी १ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ विजयी भएका छन् ।

उनले १६ हजार ५७७ मतका साथ जनता समाजवादी पार्टीका सुदम्बर यादवलाई हराउँदै विजयी भएका हुन् । मियाँका निकटतम प्रतिद्वन्द्वी यादवले ९ हजार ८८८ मत प्राप्त ल्याए ।

सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण माहात्मण यादवले ६ हजार ६१० मत पाएका छन् ।