सेनाका पांच महासेनानी सहायकरथीमा बढुवा 

सेनाका पांच महासेनानी सहायकरथीमा बढुवा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका पांच जना महासेनानी सहायकरथीमा बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार वसेको मन्त्रिपरिषदको वैठकले पांच जना महासेनानीलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो । 

वैठकले महासेनानीहरु विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंहलाई सहायकरथीमा बढुवा गरेको हो ।