काठमाण्डु – सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
सराङकोटमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू छ । सराङकोट भ्युटावर आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन् । सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ। यहाँबाट प्याराग्लाईडिङ मार्फत चरा झैं उडेर शयर गर्न सकिन्छ।










प्रतिक्रिया