सरिता गिरी पार्टी सदस्य र सांसदबाट बर्खास्त

सरिता गिरी पार्टी सदस्य र सांसदबाट बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र संसद सदस्यबाट निष्कासित भएकी छन् ।

सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।