गौतमबुद्ध रंगशाला सरकारले बनाउने

गौतमबुद्ध रंगशाला सरकारले बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।