काठमाण्डु – सर्लाहीको क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनकातर्फबाट माओवादी केन्द्रका नरेन्द्र साहले एमालेका हरी उप्रेतीलाई पछि पारेका छन् ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनकातर्फबाट माओवादी केन्द्रका नरेन्द्रा साहले ६ सय ३५ मत ल्याएका छन्भने, एमालेका हरी उप्रेतीले ५ सय १५ ल्याएका छन्।




प्रतिक्रिया