सरकारले गर्‍यो २९ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सरकारले गर्‍यो २९ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरुवा सूचीअनुसार काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाण्डु महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

हेर्नुहोस् सूची –