देशभर विभिन्न कार्यालयमा ४८ उपसचिवको सरुवा (सूचीसहित)


काठमाण्डु – सरकारले देशभर विभिन्न कार्यालयमा ४८ जना उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबार बसेको बैठकले उपसचिवहरूलाई सरुवा गरेको छ ।

उपसचिवहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति र केहीको मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची –

प्रतिक्रिया दिनुहोस
Advertisement