काठमाण्डु – सरकारले २ सचिवको सरुवा गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
सरकारले गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा ल्याएको छ ।




प्रतिक्रिया