सरकारद्वारा १७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सरकारद्वारा १७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले १७ जना सहहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरुवा सूचीअनुसार राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालय, भन्सार विभागका महानिर्देशक हरिशरण पुडाशैनीलाई राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची –