सरकारद्वारा ७२ सहसचिवको सरुवा (सूचीसहित)

सरकारद्वारा ७२ सहसचिवको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरुवा बुधबार सार्वजनिक गरिएको छ ।

सहसचिव रुद्रप्रसाद लामिछानेलाई थारू आयोग, हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालय, निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालय, भूपेन्द्र थापालाई उद्योग मन्त्रालय, प्रदीपकुमार कोइरालालाई राष्ट्रपति कार्यालय, रमेश ढकाललाई गण्डकीको मुख्यमन्त्री कार्यालय, कृष्ण पौडेललाई रक्षा मन्त्रालय, केशवराज ढकाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, श्रीराम ठाकुरलाई अख्तियार र ईश्वर राज पौडेललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –