काठमाण्डु – अर्थ मन्त्रालयका ६४ जना अधिकृतहरुको एकैपटक सरुवा भएको छ ।
मन्त्रालयले बिहीबार मन्त्रालय र मातहतका निकायका कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी, नेपाल प्रशासन सेवा, राजस्व समूह र सामान्य प्रशासन समूहका शाखा अधिकृतको सरुवा तथा र पदस्थापन गरेको हो ।
को कहाँ पुगे ?







प्रतिक्रिया